___________मुक्तक___________
गोर्खालीको सन्तान हामी दब्न हुँदैन!
देश बचाउन बिदेशी नाम जप्न हुँदैन!
गरिब हौंला तर हामी स्वाभिमानी छौं,
आइ लागे जाइलाग्नु पर्छ खप्न हुँदैन!
राम्जी बरुवाल
घार,९पोखरे बगर म्याग्दी
गोर्खालीको सन्तान हामी दब्न हुँदैन!
देश बचाउन बिदेशी नाम जप्न हुँदैन!
गरिब हौंला तर हामी स्वाभिमानी छौं,
आइ लागे जाइलाग्नु पर्छ खप्न हुँदैन!
राम्जी बरुवाल
घार,९पोखरे बगर म्याग्दी